हिउँ जोगाउन सेर्पा पुगे सगरमाथाको शिखरमा

कोहलपुर, जेठ ९,

हिउँ जोगाउन आह्वान गर्दै एक जना किशोर सगरमाथाको शिखरमा पुगेका छन् ।

ताप्लेजुङको मैयाँखोलाका १७ वर्षीय किशोर सोनाम शेर्पा हिउँ जोगाउन आह्वान गर्दै सगरमाथामा पुगेका हुन् । शेर्पा आफ्नै बाबु पीके शेर्पाका साथ आइतवार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् । शेर्पा बाबुछोरा लामो समयदेखि हिउँ जोगाउन आह्वान गर्दै विश्वव्यापी अभियानमा संलग्न छन् ।

पिके शेर्पा सगरमाथाको अनुभवी आरोही हुन् । उनले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share