स्वास्थ्य

0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

दुर्गम वस्तीका जेष्ठ नागरिकहरुलाई घरदैलो मै निःशुल्क स्वास्थ्य सेवा

कोहलपुर, जेठ १० बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ का विभिन्न वस्तीहरुका जेष्ठ नागरिकहरुको घरदैलो मै गएर स्वास्थ्य चेकजाँच गरिएको छ । वडाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो...
Read More
0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

कोहलपुर, बैशाख १८, सोमबार मे १ तारिख, अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ...
Read More
0 Minutes
समाचार स्वास्थ्य

तराईमा मात्र देखिने औलो पहाड र हिमाल चढ्दै

कोहलपुर, बैशाख १२, शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य...
Read More
0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य सेवाबाट बञ्चित भएका विपन्न व्यक्तिका लागि स्वास्थ्य शिवरि–डा.सिहं

कोहलपुर, बैशाख ११, नेपालगंज मेडिकल कलेज शिक्षाण अस्पताल कोहलपुरले विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्दै आएको प्रा. डा. सुनिल कुमार सिंहले बताएका छन् । जनताहरुको घरदैलो मै गएर स्वास्थ्य सेवा दिदैं आएको सिंहले बताएका...
Read More
0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

कोहलपुरमा आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा

कोहलपुर, बैशाख ११, कोहलपुरमा आगामी आर्थिक वर्ष ०८०–०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा हुने भएको छ । कोहलपुर नगरपालिकाले वडा नं. १५ मा आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी...
Read More
0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

एनआरएन कान्साईको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न

कोहलपुर, बैशाख ५, जापानको कान्साईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए जपानको आयोजना र जापान रेडक्रस सोसाइटीको सहकार्यमा आईतवार वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । किसिमोतो बिल्डइंगको ३ औं तलामा भएको उक्त...
Read More
1 Minute
विशेष समाचार समाचार स्वास्थ्य

नीलसागर सेवाआश्रममा वृद्ध तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

कोहलपुर, चैत्र २४, विश्व स्वास्थ्य दिवसको अवसरमा नीलसागर सेवाआश्रममा वृद्ध तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परीक्षण गरिएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत तिकित्सक तथा स्वास्थ्यकर्मीद्धारा नीलसागर सेवाआश्रममा रहेका...
Read More
0 Minutes
राजनीति विशेष समाचार समाचार स्वास्थ्य

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

कोहलपुर, चैत्र १८, पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिवार...
Read More
0 Minutes
विशेष समाचार समाचार स्वास्थ्य

हात्ति पाईले विरुद्धको औषधी सेवन अभियान कोहलपुरमा तिव्र

कोहलपुर, फागुन २१, गत फागुन ११ गतेदेखि सुरु भएको हात्ति पाईले विरुद्धको औषधी सेवन अभियान कोहलपुरमा तिव्र भैरहेको छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयका कर्मचारीहरु स्थानीयको घरआँगन तथा टोल टोलमा पुगेर औषधी सेवन गराउँदै...
Read More