कोहलपुर, माघ २८, टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघेको छ । अझै दशौँ हजार जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका...
Read More
चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर
कोहलपुर, माघ २७, टर्की र सिरियामा चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले गाँस, बास र पानी बिना बसिरहेका प्रभावितको जनजीवन थप कष्टकर बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।...
Read More
प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु
कोहलपुर, माघ १६, प्रहरीले गोली हानेपछि घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँ माथि गोली प्रहार गरेका थिए । गोली लागी...
Read More
पेरूमा समय अघि नै निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध संसद्द्वारा अस्वीकार
कोहलपुर, माघ १५, पेरूको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको संसद्ले अस्वीकार गरेको...
Read More
रुससँग शान्ती वार्ता नगर्ने युक्रेनको अडान
कोहलपुर, माघ १४, युक्रेनले रुससँग कुनैपनि अवस्थामा शान्ति वार्ता नगर्ने अडान लिएको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुस सम्झौताको पक्षमा नभएको भन्दै वार्ता हुन नसक्ने बताए । युक्रेन र रुस बिच लामो समयदेखि...
Read More
चीनको उत्तरी सहर मोहेको तापक्रम हालसम्मकै न्यून
कोहलपुर, माघ १०, चीनको उत्तरी सहर मोहेमा हालसम्म्कै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । रुसी सीमाना नजिकै रहेको हेइलोङजियाङ प्रान्तमा पर्ने सहर मोहेमा स्थानीय मौसम विज्ञान स्टेशनले माइनस ५३ डिग्री सेल्सीयस रेकर्ड गरेको...
Read More
0 Minutes
सोमालियामा भएको बम र बन्दुक आक्रमणमा परी ५ जनाको मृत्यु
कोहलपुर, माघ ९, सोमालियाको राजधानी मोगादिसुमा रहेको सरकारी भवनमा बम र बन्दुक आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । अल–शबाब सशस्त्र समूहका सदस्यहरूलेसरकारी भवनमा भएको बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ। त्यहाँको...
Read More
अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु
कोहलपुर, माघ ८, अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ । शीतलहरका कारण करिब...
Read More
बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा परि १८ जनाको मृत्यु
कोहलपुर, माघ ७, बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा परि १८ जनाको मृत्यु भएको छ । विद्रोही जिहादी समूहले दुई ठाउँमा गरेको आक्रमणमा मृत्यु हुने मध्ये १६ जना सेनालाई सहयोग गर्ने सहयोगी छन् । देशको...
Read More