धर्म/संस्कृति

0 Minutes
धर्म/संस्कृति विशेष समाचार समाचार

 ‘ईद–उल–फित्र’ ईद सामुहिक नमाज पढेर ईद मनाउँदै

कोहलपुर, बैशाख १०, ईस्लाम धमा{वलम्बीहरुको सबैभन्दा ठूलो पव{ ‘ईद–उल–फित्र’ ईद नेपालगञ्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु भएको छ । पवित्र महिना रमजानको एक महिना लामो कठोर उपबास (रोजा) पछि नेपालगञ्जको ईदगाह...
Read More
1 Minute
धर्म/संस्कृति विशेष समाचार समाचार

रोजा मनाउँदै मुस्लिम धर्मावलम्वी

कोहलपुर, चैत्र १६, बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका मुस्लिम धर्मावलम्वीको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । कोहलपुरमा बसोबास गर्ने मुस्लिम समुदायले १ महिने रोजा मनाईरहेका छन् । मुस्लिम धर्मावलम्बीको प्रमुख पर्व ईदको...
Read More
0 Minutes
धर्म/संस्कृति विशेष समाचार समाचार

देशभर चैते दशैँ मनाईंदै

कोहलपुर, चैत्र १५, आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने...
Read More
0 Minutes
अर्थतन्त्र धर्म/संस्कृति विशेष समाचार समाचार

काेहलपुरमा घैंटाे डिलाउन्ज, शनिबार उद्घाटन गरिदैं

काेहलपुर, माघ २८,                                 बाँकेकाे काेहलपुरमा घैंटाे डिलाउन्जकाे उद्घाटन गरिदैं छ । काेहलपुरकाे दशविगाहमा स्थापन गरिएकाे डिलाउन्जकाे नगर प्रमुख पूर्ण...
Read More
0 Minutes
कला/साहित्य जीवनशैली धर्म/संस्कृति विशेष समाचार समाचार

फत्तेपुरमा राष्ट्रिय थारु साहित्य सम्मेलन २०७९ सम्पन्न

कोहलपुर माघ २३, बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा राष्ट्रिय थारु साहित्य सम्मेलन २०७९ सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको यो सम्मेलन थारू घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । राष्ट्रिय थारु साहित्य सम्मेलनको...
Read More
1 Minute
धर्म/संस्कृति विशेष समाचार शिक्षा समाचार

कोहलपुरमा श्रीपञ्चमी, विद्याकी देवीको पूजा आराधाना गरि मनाईयो – सिटि एकेडेमीको सांगीतिक कार्यक्रम

कोहलपुर, माघ १२, माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व तथा सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी कोहलपुरमा मनाईएको छ । कोहलपुरमा निजि तथा सरकारी विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरि सरस्वतीको पूजा–आराधनासहित सांस्कृतिक कार्यक्रम गरेका छन्...
Read More
धर्म/संस्कृति -0 Minutes

सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

कोहलपुर, माघ ८, आईतबार सोनाम ल्होछार पर्व तामाङ समुदायले नयाँ वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन,...
Read More
1 Minute
धर्म/संस्कृति विशेष समाचार समाचार

कोहलपुरका गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

कोहलपुर, पुष १५, कोहलपुरका गुरुङ समुदायले शुक्रबार ल्होसार पर्व मनाउँदै छन् । गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ । ‘ल्हो’ को...
Read More
0 Minutes
धर्म/संस्कृति विशेष समाचार समाचार

क्रिसमस दिवस, शुभकामना आदान प्रदान कोहलपुरका क्रिष्चियन

कोहलपुर, पुष १०, बाँकेको कोहलपुरमा इसाई धर्मावलम्बीहरूले आईतबार सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमस मनाउँदैछन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ हरेक वर्ष मनाउने प्रचलन रहेको...
Read More