प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा बम विष्पोट

कालिकोट, मंसिर ७ । कालिकोटमा वम विष्पोट भएको छ । नेपालि काग्रेशका सभापति एवम प्रधान मन्त्री सेर बहादुर देउवा सहभागी कार्यक्रममा वम विष्पोट भएको हाे ।

आज विहानै कालिकोटकाे कोटवाडा विमानस्थलमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषण गरिरहेकै समयमा बम विष्पोट गराइएकाे  थियाे ।
विष्पोट पछि त्यहाको अवस्था तनाग्रस्त बनेको छ । बम विष्पोटमा के कति क्षति भयो भन्ने वारे थप विवरण आउन बाकी रहेकाे छ । विष्पोट लगतै ब्यापक प्रहरी परिचालन गरिएको छ । विष्पोट कसले र किन गराएको भन्ने बारेमा अहिले सम्म केहि जानकारी प्राप्त भएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *