अाफ्नै बाबुले गरे छोराको हत्या

जुम्ला, ७ मंसिर ७ । जुम्लामा एक  बाबुले अाफ्नै  छोराको हत्या गरेका छन ।  पातारासी गाउँपालिका–६ बस्ने बीस वर्षीय क्षेत्रबहादुर बुढाले छ महिने छोराको हत्या गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *