आफुलाई जिताउन रबिन्द्र मिश्रको सबैलाई आग्रह

काठमाडौँ, ६ । मंसिर बिबेकशील साझा पार्टी बाट काठमाडौँ  १ बाट चुनाबी मैदानमा ऊत्रिएका रबिन्द्र मिश्रले आफुलाई जिताउन सबैलाई आग्रह गरेका छन् । घट्टेकुलो मा आयोजित कोणसभामा बोल्दै मिश्रले यो चुनावमा राष्ट्रिय पार्टी र त्यसपछिको अर्को चुनाबमा आफुले देशलाई हाक्ने लक्ष्य रहेको समेत बताएका हुन् । यति मात्र नभएर यसभन्दा पहिले  सरकारको नेतृत्व गरेका ठुला पार्टीहरुले देशलाई मार्गदर्शन गर्न नसकेको आरोप लगाउँदै यसपटक आफ्नो भोट खेर नफाल्न समेत आग्रह गरेका छन् । आफुले राजनीति बुझेर नै राजनीतिमा हाम  फालेको बताउनु भएको थियो ।

हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *