हृदयघात भएर जनवादी गायक चुनावी सभामै ढले

चितवन ५ मंसिर,

चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी नवादी गायक खुसीराम पाख्रिनलाई हृदयघात भएको थियो । हृदयघात भएर स्टेजमै ढलेका उनको अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीतसमेत गाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *