रेखा थापा बन्ने प्रयासमा एक युवक ।

कला सबैका लागि मान्य हुने क्षेत्र हाे । यसकाे सम्बन्ध समाज संग एकदम नजिक हुन्छ । हास्यब्याङ्ग्य पछिल्लाे समयमा निकै फस्टाएको क्षेत्र हाे । हास्य ब्याङ्ग्यलाइ मान्छेले मनाेरन्जनका रुपमा लिईरहेका हुन्छन तर यथार्तमा त्यसमा चेतना र सन्देश पनि लुकेकाे हुन्छ । हास्यव्यंग्य  क्षेत्रमा स्थापित हास्य कलाकार देखि स्थानिय कलाकारहरुले पनि अाफ्ना हास्यव्यंग्य  सम्बन्धिका गतिविधिहरु गरिरहेका छन । त्यसैकाे एक प्रतिनिधि पात्र अछामका भिम बिष्ट हुन् । अछामी रेखा थापाका नामले परिचित भिम बिष्ट बिगत लामाे समयदेखी विभिन्न बिषयमाथी अाफ्ना प्रस्तुति हरु जनमानसमा प्रस्तुत गर्दै अाइरहेका छन । हास्यव्यंग्य सम्बन्धि गतिविधिको माग अछाममा मात्र नभएर अाफ्नाे शुदुरपश्चिमका विभिन्न ठाउँमा भईरहेकाे समेत बिष्ट बताउछन । समाजमा रहेक विभिन्न कुरिति कुसंस्कार हरुमाथी अाफुले हास्य ब्याङ्ग्य मार्फत चेतना फैलाउने गरेकाे समेत बिष्टले बताएँ ।

हेर्नुस भिडियाे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *