नर्भिकमा मान्छेको हुल,प्रचण्ड परिवार शोकमा (भिडियो)

 

प्रकाश दाहालको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।  नर्भिक हस्पिटलमा मान्छेहरुको हुल समेत निकै ।  बढेको छ आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् ।प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको छ । लाजिम्पाटस्थित घरमै सुतेका प्रकाशलाई आइतबार विहानै अचेक अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

 

यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।

भिडियो

 

२०७४ मंसिर ३ गते १२:३७ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *