नर्भिकमा मान्छेको हुल,प्रचण्ड परिवार शोकमा (भिडियो)
प्रकाश दाहालको निधनपछि प्रचण्ड परिवार शोकमा छ । नर्भिक हस्पिटलमा मान्छेहरुको हुल समेत निकै । बढेको छ आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् ।प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको छ । लाजिम्पाटस्थित घरमै सुतेका प्रकाशलाई आइतबार विहानै अचेक अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।
भिडियो
२०७४ मंसिर ३ गते १२:३७ मा प्रकाशित