टोकियोमा जारी ओलम्पिकमा चीनको अग्रता कायमै

कोहलपुर, साउन १९,

जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीन ३२ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा कायमै रहेको छ ।

चीनले कुल ६८ पदक जितेको छ । यस्तै अमेरिकाले २२ स्वर्ण पदक सहित ६८ पदक नै जितेको छ । यसैगरि तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्ण पदक सहित ३६ पदक जितेको छ । अस्ट्रेलियाले १४ स्वर्ण पदक सहित ३३ पदक जितेको छ भने बेलायतले १३ स्वर्ण पदक सहित ४२ पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share