ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी

कोहलपुर, साउन १९,

पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् । डेन्मार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोजी भइरहेको छ । पग्लिएको पानीले धेरै ठाउँ डुबानमापर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । एकैपटक यति धेरै बरफ पग्लिएको पहिलो पटक भएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share