४१ वटा राजनीतिक दलको दर्ता खारेज

कोहलपुर, साउन १९,

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

१३६ वटा दलहरुवाट लगातार ३ वर्ष सम्म लेखा परिक्षण प्रतिवेदन आयोगमा नबुझाएका ४१ दलहरुलाई खारेजी गरि ९५ वटा दलको मात्र दर्ता कायम गरेको छ । आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले सीआईनलाई जानकारी दिए ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share