कोपा अमेरिका फुटबलका लागि ब्राजिलले घोषणा ग¥यो २४ सदस्यीय टीमको घोषणा

कोहलपुर, जेठ २८,

कोपा अमेरीका फुटबल प्रतियोगिताका लागि ब्राजिल टिमको घोषणा भएको छ ।

प्रशिक्षक टेटेले कोपा अमेरीकाका लागि २४ सदस्सीय टिमको घोषणा गरे । घरेलु मैदानमा जुलाई १३ बाट सुरु हुने खेलमा ब्राजिलले तीन जना गोलकिपर, आठ डिफेन्डर, ६ मिडफिल्डर र सात जना स्ट्राइकरलाई स्थान दिएको छ। ब्राजिलले उद्घाटन खेलमा भेनेजुयलासँग प्रतिस्पधा गर्नेछ । यसअघि अन्तिम समयमा ब्राजिलमा कोपा अमेरीका गरेको भन्दै आपत्ती जनाएका खेलाडी फेरी खेल्नका लागि राजि भएका थिए ।

ब्राजिलमा गोलकिपरका लागि एलिसन, एडरसन, वेभेरटन, डिफेण्डरमा एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्कविवन्होस, थियागोलशिल्भा, मिडफिल्डरमा कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा र फरवार्डमा एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, नेमार जुनियर, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share