कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण

कोहलपुर, जेठ १७,

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ ।

भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ । कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो ।

डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिइएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share