काटी सलाईको सार्वजनिक

कोहलपुर, माघ २८,

अमित बाबु रोकाया र टिका सानुको स्वरमा रहेको गीत काटी सलाईको बजारमा आएको छ ।

बिराज ओलीको शब्दमा रहेको उक्त गीत काटी सलाईको युटुब च्यानलमा पनि सार्वजनिक भएको छ । अमित बाबु रोकायाको युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । अमित बाबु रोकायाकै लय रहेको गीतको एरेञ्ज बिनोद बाजुरेलीले गरेका छन् । मालाश्री डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ खडक बाजुरेलीले गरेका छन् ।

गीतमा धुव्र हिमाली, प्रियकां श्रेष्ठ, जस्मिन मगर, सुनिता तिमील्सैना, हिमा थापा, अभिषेक बाँनिया, कृष्ण बिसि, डिल्ली परियार र खेम अविरलको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *