काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कोहलपुर, माघ १३,

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा स्थगित भएको बैठक मंगलबार बस्न लागेको हो ।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन् । काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *