कोहलपुरमा सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम–फोटो फिचर
कोहलपुर, पुष २६,
बाँकेको कोहलपुरमा आईतबार सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम गरिएको छ ।

प्रतिनिधिसभा विघटनको असंविधानिक प्रतिगामी कदम विरुद्ध सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम गरिएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपा कोहलपुर नगर कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाँके १ का सँघिय साँसद महेश्वर गहतराज ‘अथक’ लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




