कोहलपुरमा सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम–फोटो फिचर

कोहलपुर, पुष २६,

बाँकेको कोहलपुरमा आईतबार सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम गरिएको छ ।

प्रतिनिधिसभा विघटनको असंविधानिक प्रतिगामी कदम विरुद्ध सडक संविधान वाचन तथा व्याख्या कार्यक्रम गरिएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपा कोहलपुर नगर कमिटिको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाँके १ का सँघिय साँसद महेश्वर गहतराज ‘अथक’ लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *