प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसद्धारा कोहलपुरमा विरोध प्रदर्शन–फोटो फिचर

कोहलपुर, पुष २५,

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले कोहपुरमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा कांग्रेसका शीर्ष तहका नेताहरु पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *