बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा

कोहलपुर, पुष २२,

बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहो¥याएर लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री जोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि आग्रह गरेका छन् ।

बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि तीव्र गतिमा सङ्क्रमण बढ्न थालेको छ । हालसम्मकोरोनाकाकारण बेलायतमा सङ्क्रमितहुनेको संख्या २७लाख १३ हजार ५ सय नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *