कोहलपुरमा ओली समर्थकहरुको मोटरसाईकल ¥याली तथा युवा भेला–फोटो फिचर

कोहलपुर, पुष १४,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशैभर विरोध तथा समर्थन ¥याली भैरहेका छन् ।

बाँकेको कोहलपुरमा मंगलबार केपी ओली समर्थकहरुले मोटरसाईकल ¥यालीको आयोजना गरेको छ भने । युवा भेला कार्यक्रम गरेको छ । राष्ट्रिय युवा संघ पूर्व अध्यक्ष महेश बस्नेतसहित विभिन्न नेताहरुले भेलालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *