संसद विघटन पछि राजनीतिक घटनाक्रमको नयाँ रुप : कोहलपुरमा विरोध प्रदर्शन–फोटोफिचर

कोहलपुर, पुष १३,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक घटनाक्रमले नयाँ रुप लिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहसँगै कांग्रेस र अरु विपक्षी दलहरु सडकमा पुगेका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दिनहुँजसो प्रदर्शन भइरहेको छ । सोमबार बाँके जिल्लाका विभिन्न स्थानमा प्रर्दशन भएका छन् ।

कोहलपुरमा विरोध प्रदर्शन गरिएको छ । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारी विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा बृहत विरोध प्रर्दशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *