महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई खेल

कोहलपुर, पुष १३

दाङको लमहीमा भइरहेको महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार दुई खेल हुँदैछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा प्रतियोगिताबाट बाहिरीसकेका कर्णाली र प्रदेश २ को बीचप्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरी सकेकादुई टोलीबीचको खेललाई प्रतिस्ठाको लँडाईको रुपमालिईएको छ । यस्तै आजको दोस्रो खेलमा सेमिफाइनलपुगिसकेकाएपीएफले लुम्बिनीप्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेलले समूहबिजेताको टुङ्गो लगाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *