बुटवलमा एक युवकमाथि खुकुरी प्रहार

१६ पौष, २०७४
रुपन्देही : बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *