फिफा ‘द बेस्ट’ अवार्ड लेवाण्डीस्कीलाई

कोहलपुर, पुष ३,

विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो । लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *