दाङमा रोकिराखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कोहलपुर, मंसिर ३०,

दाङको देउखुरीमा रोकिराखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ७ का २७ वर्ष अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा अन्तर्गत देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *