यी हुन् प्रदेश सभातर्फ कांग्रेसका सामानुपातिक सांसदहरु

१५ पौष, २०७४

काठमाडौं : नेपाली कांग्रेसले विवादकै बीच प्रदेशसभा समानुपातिकतर्फको सांसद छनौट गरेको छ ।

निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो । कांग्रेसले नाम बुझाउने अन्तिम दिन प्रदेशसभातर्फका ७२ सांसद छानेर आयोगलाई बुझाएको हो ।

कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा १३, २ मा ११, ३ मा १४ र ४ मा ९ स्थान हासिल गरेको थियो । त्यसैगरी प्रदेश ५ मा १२, ६ मा ५ र प्रदेश ७ मा ८ स्थान हासिल गरेको थियो । ७२ जनामा ३५ जना महिलालाई कांग्रेसले प्रदेशमा पठाएको छ।

सो नामावली छनोट गर्ने माइन्युटमा पौडेल पक्षले असन्तुष्टी जनाउँदै केही नेताहरुले हस्ताक्षर समेत नगरी बैठकबाट बाहिरिएका थिए ।

प्रदेश सभाको लागी छनौट भएका भावी सांसदहरु

प्रदेश नम्बर १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लिला सुब्बा
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
सीतादेवी पौडेल
विन्दिया कार्की

प्रदेश नम्बर २
शिवचन्द्र चौधरी
ओमप्रकाश शर्मा
सरस्वती चौधरी
गीताकुमारी यादव
मन्जुकुमारी यादव
असियादेवी थरुनी
प्रमिलादेवी दास
श्यामपरी देवी
नरेशकुमार यादव
शेखररसिद अली
सल्मा खातुन

प्रदेश नम्बर ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
शान्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली

प्रदेश नम्बर ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा

प्रदेश नम्बर ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुवे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमति उपाध्याय
याकुब अन्सारी

प्रदेश नम्बर ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक

प्रदेश नम्बर ७
गोविन्द बोहोरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा वादी
श्यामला राना
कुमारीनन्द बम
टेकबहादुर रैका

Leave a Reply

Your email address will not be published. Required fields are marked *