फिफाको वरियतामा नेपाल यथावत

कोहलपुर, मंसिर २६,

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ ।

फिफाले हिजो सार्वजनीक गरेको वरियता अनुसार नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ ।

भारत १ सय ४ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *