भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै

कोहलपुर, मंसिर १२,

नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ ।

वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै छन् । प्रधानमन्त्री केपी शर्माले ओलीले दिएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिने छन् ।

मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबारको भेटमा केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस र छलफल होस भन्ने चाहेको सन्देश पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *