यु:१९ एसिया कप : नेपाल र अफगानिस्तान बिचको खेल लाईभ हेरौ (भिडियो )

काठमांडाै, १ मंसिर । एसिसि यु:१९ एसिया कपको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र अफगानिस्तान भिडिरहेको छन् । पहिलो खेलमा बंगलादेशसँग हारेर पनि दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित हात पारेको नेपालले तेस्रो खेलमा मलेसियालाई हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी अरु कोही नभएर अफगानिस्तान रहेको छ। दुवै टोली एक अर्कामा चिरपरिचित छन्
। हेर्नुस् लाईभ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *