दसैं सुरु भएको पाँचदिनको अवधिमा सवारीसाधन दुर्घटनामा परि ४३ जनाको मृत्यु

कोहलपुर, कार्तिक १४,

दसँैको फूलपातीदेखि टीकाको दोस्रो दिनसम्ममाभएकासवारीसाधन दुर्घटनामा ४३ जनाको मृत्यु भएको छ ।

कात्र्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिनको अवधिमामात्र सातवटै प्रदेशकाविभिन्न ठाउँमा भएका ३ सय ३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाको मृत्यु भएको नेपालप्रहरी प्रधानकार्यालय नक्सालले जनाएको हो । दुर्घटनामा परेर ५ सय २९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

अन्यप्रदेशको तुलनामा २ नम्बर प्रदेशमासबभन्दाबढी घटना भएकाउहाँको भनाइ छ । यसै अवधिमा जवरजस्ती करणीका ४ वटा, कर्तव्य ज्यान मुद्धा ११ वटा र चोरीका १६ घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *