विद्यार्थी कुटिएको समस्या समाधानका लागि भारतस्थित नेपालीदूतावासलाई निर्देशन

कोहलपुर, कार्तिक १४,

खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपालीविद्यार्थीमाथि लामाबाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानकालागिभारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्तातथा सहसचिव सेवालम्सालले विद्यार्थी माथिभएको कुटपिटको घटनालाई गम्भीर रूपमालिएर समस्या समाधानगर्न दूतावासलाई निर्देशनसहितको पत्र पठाएको बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाबारे सत्यतथ्यबुझ्ने प्रक्रिया सुरू भइसकेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *