एकैदिन तीन लाख ७ हजार सङ्क्रमित थपिए

कोहलपुर, भदौ २९,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार विश्वभर ३ लाख ७ हजार सङ्क्रमितथपिएको जनाएको छ।एकै दिनमा यतिधेरै सङ्क्रमितथपिएको यो अहिलेसम्मकै रेकर्ड हो ।

यसअघि ६ सेप्टेम्बरका दिन ३ लाख ६ हजार ८ सय ५७सङ्क्रमितको रेकर्ड थियो । भारत र ब्राजिलमा सङ्क्रमणदर बढ्दो छ। भारतमा आइतबार ९४ हजार ३ सय सङ्क्रमितथपिएका छन् । आइतबार एकै दिन भारतमा १ हजार १ सय १४ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कूल सङ्क्रमितको संख्या ४७ लाख ५४ हजार ३ सय ५७ पुगेको छ। यस्तै, युरोपमा पनि सङ्क्रमणदर बढ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *