अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ९२ हजारको मृत्यु

कोहलपुर, भदौ २२,

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा १ लाख ९२ हजार ८ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

अमेरिकामा हाल सम्म ६४ लाख ३२ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा ३७ लाख ७१ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर कोरोनाका कारण ८ लाख ८४ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *