सीपीएलमा लामिछानेको टिम जमैकातालवाजले जित्यो

कोहलपुर, भदौ १४,

क्यारेबियनप्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैकातालवाजले जितेको छ ।

बिहान सकिएको खेलमाजमैकातालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैकातालिकाको तेस्रो स्थानमापनिउक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *