भारतमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

कोहलपुर, भदौ १३,

भारतमाकोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

हिजो एकैदिन सङ्क्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँकोरोनाकाकारण मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ । हिजो मात्रै ७६ हजार ८ सय २६ जनानयाँ सङ्क्रमित भेटिएका । यससँगै कुल सङ्क्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ ।

हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन । अब७लाख३९हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमाउपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *