अछाममा ठूलो झुण्डमा सलह देखियो

कँडेलले बताउनुभयो ।

अछाममा ठूलो झुण्डमा सलह देखिएको छ ।

जिल्लाको कमलबजार नगरपालीका ५ कुईकामा ठूलो सङ्ख्यामा सलह किरा देखिएको हो । दैलेखको सिमाना हुँदै ठूलो झुण्डमा देखिएको सलहले हिजो मध्यान्ह् १२ बजेतिर कुइकामा मकै तथा धालबाली नष्ट गरेको छ । ठूलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपपछि किसान चिन्तित बनेका छन् ।

लामो समयको लकडाउनले प्रभाव पारेको कृषि क्षेत्रमा अहिले फेरि सलह नामको किराले बालीनालीमा लाखौँ बराबरको क्षति गरिसकेको स्थानिय कम्मानसिंह भुलले जानकारी दिनुभयो । कमलबजारमा देखिएको सलह विनायकसम्म ठूलो झुण्डमा आउन थालेपछि विनायकमा पनि बाजा गाजा, थाला, ठटाएर भगाउने प्रयास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *