जेठ ५ गतेसम्मका लागि लकडाउन

कोहलपुर, २४ वैशाख,
सरकारले हाल भैरहेको लकडाउनलाई जेठ ५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो सातायता दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसभन्दा अघि लकडाउन वैशाख २५ गतेसम्मका लागि थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *