तस्बिर-कोहलपुर उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ कोहलपुरको पिपिइ सहयोग
कोहलपुर, चैत्र २०,
कोहलपुर उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ कोहलपुरले गएको मंगलबार नगर स्वास्थ्य तथा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोरोनाको संक्रमणबाट जोगिएर काम गर्न चिकित्सकहरुका लागि पिपिइ सेट उपलब्ध गराएको छ । उक्त पिपिइ सेट हस्तारण कार्यक्रमका केहि तस्बिरहरु
तस्बिर–कपिल अन्जान

















