अत्यावश्यक बाहेकका अदालती कामकाज दुई साताका लागि बन्द

कोहलपुर, चैत्र ८,

कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन् ।

हिजो सर्वोच्चको पूर्ण इजलाश बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता अत्यावश्यक कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *