अत्यावश्यक सेवा सुचारु हुने सूची

कोहलपुर, चैत्र ८,

कोरोना भाईरसको संक्रमण हुन नदिन तथा रोकथामको लागि नेपाल सरकार अन्तरगको गृह मन्त्रालयले अत्यावश्यक सेवा सुचारु हुने सूची तयार पारेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रले दिदै आएका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने घोषणा गरेका छन् । तर नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *