रुपैडिया नाकामा निशुल्क मास्क

कोहलपुर, चैत्र ६,

बाँकेको नेपालगञ्जको नेपाल–भारत सीमा नाकामा निःशुल्क मास्क वितरण गरेको छ ।

ग्रीन एण्ड क्लिन नेपालगञ्जका अभियन्ताहरुले बुधबार सीमा नाकामा निःशुल्क माक्स वितरण गरेका हुन् । अभियानका संयोजक डा बिनोद कर्णले धेरैजनासंग सम्पर्कमा आउने रिक्सा, टाँगा तथा सार्वजनिक सवारीका साधनका चालक सहचालकहरु अत्यन्तै असुरक्षित भएको कारणले उनीहरुलाई संक्रमण हुन नदिनको लागि मास्क वितरण गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *