नेविसंघ नेता शाहीमाथी साँघितिक आक्रमण गर्ने युवाहरु पक्राउ

कोहलपुर, फागुन ३०,

नेपाल विद्यार्थी संघका नेता कमल बहादुर शाहीमाथी साँघितिक आक्रमण गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका कोहलपुर स्थित अर्वान रेष्टुरेन्टमा छोरीको जन्मोत्सव मनाईरहेका बेला शाहीमाथी केही युवाहरुले साँघितिक आक्रमण गरेका थिए । शाहीसँगै उनका बुवा र लोकेश आचार्य माथि स्थानिय युवाहरुले आक्रमण गरेका कोहलपुर प्रहरी जनाएको छ ।

आक्रमणबाट शाहीको बुवाको आँखा, गाला र ढाँडमा चोट लागेको थियो भने आचार्यको टाउकोमा चोट लागेको थियो । घटनामा कमल शाही भने सामान्य घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *