जुम्लामा बाल श्रमिकको तथ्यांक संकलन हुने

कोहलपुर, फागुन २८,

जुम्लामा विभिन्न खाले श्रममा लागेका बालबालिकाको तथ्यांक संकलन हुने भएको छ ।


जिल्लाका आठै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, सामाजिक कार्यालय जुम्ला, जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाबिच हिजो भएको अन्र्तक्रियामा तथ्यांक संकलनको निर्णय भएको हो । पहिलो चरणमा होटल, यातायात तथा घरेलु कामदारका रुपमा रहेका श्रमिक बालबालिकाको तथ्यांक संकलन गरिने र त्यसपछि उनीहरूको उद्धार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *