चिसोले कफीका बोट मर्न थाले

कोहलपुर, फागुन २६,

अत्याधिक चिसोका कारण कफीका बोट मर्न थालेपछि काभे्रका कफी किसान चिन्तित बनेका छन् ।

कफी उत्पादन, कृषक संख्या र खेतीको क्षेत्रफलका आधारमा उत्कृष्ट रहेको काभ्रेमा पछिल्लो समय अत्याधिक चिसोका कारण कफी बोट मर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । भिरालो पाखाबारीमा लगाइएको जैविक कफी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन ।

जिल्लाको डाँडापारि, कोसीपारि लगायतका क्षेत्र कफी खेतीका लागि उपयुक्त मानिन्छ । यस क्षेत्रका कृषकले हरेक वर्ष नयाँ विरुवा रोपण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *