विद्यालयको छाना हाल्न नसक्दा पठनपाठन प्रभावित

कोहलपुर, फागुन १६,

डोटीको पर्वी चौकी गाँउपालिका वडा नम्बर २ मा कालिका आधारभुत विद्यालय स्थापना भई सञ्चालनमा आएको ३० वर्षभन्दा बढी भईसक्यो ।

कक्षा ३ सम्मको अध्ययन हुने विद्यालयले उत्पादन गरेका कतिपय विद्यार्थी राज्यका उपल्लो तहमा पुगे पनि विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएका छन् । गत वर्ष जेठ महिनाभन्दा पहिले विद्यालय राम्रैसँग सञ्चालनमा रहेको भए पनि गत जेठमा आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यालय खुल्ला आकासमुनि चलाउनुपर्ने बाध्यता रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *