बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

कोहलपुर, फागुन १४,

बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गाउँपालिका निलासैनबाट गाउँपालिका घट्मुना आउँदै गरेको ट्याक्टर हिजो दुर्घटना भएको हो । दुर्घटना घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरु सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *