जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जादैं

कोहलपुर, फागुन ११,

प्रधानमन्त्री केपी शर्मा ओली आईतबार आफ्ुनो जन्मदिन मनाउन तेह्रथुम जादैं छन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा आज प्रधानमन्त्रीको जन्म घर इवामा विशेष कार्यक्रम राखिएको छ । आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका ४ सय जेष्ठ नागरिकलाई आज सम्मान गर्ने कार्यक्रम रहेको छ ।

आठराई गाउँपालिका–४ इवामा प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गको शिलान्यास गन).छन् । उक्त सडकको सुकेपोखरी–प्रमाणी मा.वि. खण्ड कालोपत्रेको काम यही वर्षबाट सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारीका साथ शिलान्यास कार्यक्रम आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *