माडी नगरपालिका प्रदेश सरकारद्वारा सम्मानित

कोहलपुर, फागुन १,

चितवन सेवा प्रवाहमा उल्लेख्य काम गरेको भन्दै चितवनको माडी नगरपालिकालाई प्रदेश सरकारले सम्मान गरेको छ ।

बागमती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको अवसरमा नगरपालिकालाई नगदसहित सम्मान गरिएको हो । बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलले नगरप्रमुख ढकाललाई सम्मानपत्र प्रदान गरे । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *