अन्तर पार्टि महिला संजालको नयाँ समिती गठन

दिपतीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, माघ २८,

अन्तर पार्टि महिला संजालको स्थानीय तह अन्र्तगत संगठन विस्तार कार्यक्रम दंगीशरणमा सम्पन्न भएको छ ।

अन्र्तपार्टि महिला संजालको आयोजनामा सम्पन्न भएको कार्यक्रमले हिरा चौधरीको अध्यक्षतामा अन्र्तपार्टि महिला संजाल गठन गरेको हो । जसको सचिवमा पदमा चौधरी रहनुभएको छ भने । सदस्यहरुमा राधा आचार्य, टिका भण्डारी, डम्वर कुमारी डांगी,सिता डांगी, शुभद्रि चौधरी, राधा रजौरे,यशोदा शर्मा, विनीता चौधरी रहेका छन् ।

अन्र्तपार्टि महिला संजाल दाङका अध्यक्ष सुशिला पौडेलको अध्यक्षता एंव गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतीथ्यतामा कार्यक्रम सम्पनन भएको हो । सो अवसरमा उपाध्यक्ष खड्काले नयाा गठित पदाधिकारीलाई शुभकामना दिदै महिलाहरुको हकहितका लागि काम गर्न आग्रह गरिन । महिलाहरु एक भएको संगठनले महिलाकै बारेमा सवाल उठाउनुपर्ने उनले बताईन् । कार्यक्रमको शहजीकरण अन्र्तपार्टि महिला संजाल सदस्य देवा डांगीले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *